जचुकालि र वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्न रुस तयार
himalpress.com · Wed Jun 17 15:51:29 GMT 2026

काठमाडौँ- लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखान (जचुकालि) र वीरगञ्जस्थित चिनी कारखानालगायतका औद्योगिक प्रतिष्ठान पुनः सञ्चालन गर्न रुसले चासो व्यक्त गरेको छ।
बुधबार उपरराष्ट्रपति रामसहायप्रसाद यादवसँग भएको भेटवार्ताका क्रममा नेपालका लागि रुसी महासंघका आसासीय राजदूत एलेक्सी भ्लादिमिरोले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)