मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशमा सुशासनको अभाव मुख्य समस्या:  प्रधानन्यायाधीश र पूर्व प्रधानन्यायाधीशको धारणा

ratopati.com · Thu Jul 10 18:34:00 GMT 2025

काठमाडौँ। नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित “हेमबहादुर मल्ल सम्मान” कार्यक्रममा पूर्व तथा वर्तमान प्रधानन्यायाधीशहरूले मुलुकमा सुशासनको गम्भीर अभाव रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले नेतृत्व, न्याय प्रणाली र शासन प्रणालीको वर्तमान अवस्थाप्रति गुनासो गर्दै गम्भीर आत्म मूल्याङ्कनको आवश्यकता औँल्याए।

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारहरू स्वार्थ समूहको प्रभावमा गठन हुने आरोप लगाए। उनका अनुसार राजनीतिक दलहरू घोषणापत्र त बनाउँछन्, तर सरकारमा गएपछि त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति नै देखाउँदैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)