दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश
nepalbahas.com · Wed Jun 17 15:55:22 GMT 2026

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश
३ असार, काठमाडौं । सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ परेका सुलभ अग्रवाल र दिपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि उनीहरूलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको हो।
सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका दुवै प्रतिवादीलाई अदालतमा उपस्थित गराइएको थियो। अभियोजन पक्ष र प्रतिवादीका कानुन व्यवसायीबीच भएको थुनछेक बहसपछि इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।
प्रहरीले दिपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। उनीहरूमाथि अवैध रूपमा आर्जित सम्पत्तिलाई वैध देखाउने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
अदालतको आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनीहरू थुनामै रहनेछन्। सम्पत्ति शुद्धिकरणसम्बन्धी उक्त मुद्दाको थप सुनुवाइ विशेष अदालतमा जारी रहने जनाइएको छ।
विशेष अदालत
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीको ४ दिन थुनामा राखेर अनुसन्धान गरिने
असार २, २०८३ मंगलबार
स्वास्थ्य मेसिन खरिद गर्दा १४ करोड बढी भ्रष्टाचार भएको मुद्दामा पूर्वसचिव मिश्रासहित ८ जनालाई सफाइ
असार २, २०८३ मंगलबार
नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालत काठमाडौंमा प्रतिवादीका मुद्दामा सुनुवाइ निरन्तर
असार २, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब
नेपालबहस संवाददाता
असार १, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
असार ३, २०८३ बुधबार
२
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
असार ३, २०८३ बुधबार
३
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
असार २, २०८३ मंगलबार
छुटाउनुभयो कि?
दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश
असार ३, २०८३ बुधबार
एल–निनो असरः भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर
असार ३, २०८३ बुधबार
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा. वाग्ले
असार ३, २०८३ बुधबार
नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता
असार ३, २०८३ बुधबार
उपराष्ट्रपति र रुसी महासङ्घका राजदूतवीच भेटवार्ता
असार ३, २०८३ बुधबार
रेडक्रसको नवगठित तदर्थ समितिद्वारा पदभार ग्रहण
असार ३, २०८३ बुधबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
बेचन झा
नेपाल प्रहरी
भुटानी शरणार्थी प्रकरण