बजारमा आयो ५०० को नयाँ नोट
barnanmedia.com · Wed Jun 17 15:51:51 GMT 2026

नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलको पहिलो हस्ताक्षर र 'वि.सं. २०८२' सिरिज नम्बर भएको ५०० रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि बजारमा पठाएको छ। यस नोटको अगाडिको भागमा सगरमाथा, लालीगुराँसको वाटरमार्क, दृष्टिविहीनहरूका लागि दुईवटा काला थोप्ला र सीधा हेर्दा सुनौलो तथा ढल्काउँदा हरियो देखिने कुबेरको चित्र राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
विश्वनाथ पौडेल