मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा एक महिनामै विपद्को कहर, १० करोडभन्दा बढीको क्षति

lokaantar.com

: जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदनअनुसार आगलागी, हावाहुरी र जङ्गली जनावरको आक्रमणका कारण ठूलो परिमाणमा भौतिक तथा मानवीय क्षति भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)