मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरीको एआइजीमा बंशीराज दाहाललाई बढुवा गर्न सिफारिस

setopati.com · Fri Sep 23 01:00:00 GMT 2022

सशस्त्र प्रहरीका डिआइजी बंशीराज दाहाल एआइजी पदमा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिका सदस्य सचिव, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दाहाललाई एआइजीमा बढुवा सिफारिस गरिएको उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)