धरौटीमा छुटे छविलाल जोशी
setopati.com · Sun Dec 21 17:14:00 GMT 2025

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छविलाल जोशी धरौटीमा रिहा भएका छन्।
नेपाल प्रहरीका पूर्वडिआइजी रहेका जोशी सहकारीको रकम ठगी र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै थुनामा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)