मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनी गुप्तचर अधिकारीको गोली हानी हत्या

ratopati.com · Thu Jul 10 21:42:00 GMT 2025

काठमाडौँ । युक्रेनको राजधानी किभमा एक गुप्तचर अधिकारीलाई सार्वजनिक स्थानमा गोली हानी हत्या गरिएको छ।

गुप्तचर निकाय ‘एसबीयू’ ती अधिकारीलाई बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे कार पार्किङमा अज्ञात व्यक्तिले पाँच गोली हानेर हत्या गरेको बीबीसीले जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)