विद्या भण्डारीलाई भेटेर पनि पार नलागेपछि गले बालेन
barnanmedia.com · Thu Jul 10 21:38:30 GMT 2025

आगामी आर्थिक वर्ष ०८२÷८३ को बजेट रोकेर संविधानको खिलाप गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अन्तिम अस्त्रका रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे। गत साता बिहीबार बालेनले भण्डारीलाई भेट्नुको कारण थियो, काठमाडौं महानगरमा रहेको बजेटको गाँठो फुकाउन। भण्डारी पूर्वराष्ट्रपति मात्र होइनन्, उनी अहिले एमालेमा गुट चलाएर बसेकी छन्, एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी उनले आगामी महाधिवेशनबाट अध्यक्ष ताकेकी छन्। अहिले भण्डारी र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नोकझोँक चलिरहेका बेला बालेन भेट्न पुगेपछि भण्डारीलाई फाइदै भयो। ओली अझ संसकित भए।
तर, बालेनका लागि भने कुनै उपलब्धी हात लागेन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)