मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा एक्लै छाएकाहरू

ekantipur.com · Sat Dec 17 01:32:03 GMT 2022

काठमाडौँ — कतार विश्वकप २०२२ को आइतबार हुने फाइनलमा फ्रान्सले अर्जेन्टिनाको सामना गर्दै छ । यो हुनेछ लियोनल मेसीविरुद्ध केलियन एमबाप्पेबीचको खेल । के यो विश्वकप मेसीको विश्वकपका रूपमा सम्झिने छ वा एमबाप्पेले फेरि चार वर्षअगाडि रुसमा हात पारेको सफलता दोहोर्‍याउने छन् ? यसै पृष्ठभूमिमा विश्वकप इतिहास पल्टाउने हो भने त्यस्ता ६ खेलाडीको सूची बनाउन सकिन्छ । जसले सिंगो प्रतियोगितामै आफ्नो एक्लो छाप छोड्न सफल भएका छन् । एएफपीले तयार पारेको सामग्री :

पेले, ब्राजिल (सन् १९५८)

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)