मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्रकोपसम्बन्धी ताजा जानकारीका लागि टिकटकले नेपालमा सार्वजनिक गर्यो नयाँ सर्च गाइड

barnanmedia.com · Thu Jul 10 21:49:21 GMT 2025

नयाँ सर्च फिचरले प्रयोगकर्तालाई प्रमाणित स्रोतहरूसँग जोड्ने, आपतकालीन सहयोगमा सहज पहुँच दिने

काठमाडौं — नेपालमा मनसुनजन्य बाढीको प्रभाव तीव्र हुँदै गइरहेका बेला सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाली प्रयोगकर्तालाई सही जानकारीमा पहुँच पुर्‍याउन एक नयाँ सर्च गाइड सार्वजनिक गरेको छ। प्राकृतिक प्रकोपहरूबारे फैलिने गलत सूचनालाई नियन्त्रण गर्ने र सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यसहित यो पहल गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)