रूस–यूक्रेन टकरावको हटस्पट किन बन्यो डोनबास ?
barnanmedia.com · Sun Dec 07 19:15:00 GMT 2025

फेब्रुअरी २०२६ मा रूस–युक्रेन युद्धको चार वर्ष पूरा हुँदै छ ।
यस बीचमा शान्तिका धेरै प्रयासहरू भइसकेका छन् । विश्व महाशक्ति अमेरिकाले पनि २८–बुँदे शान्ति योजना प्रस्ताव गरिसकेको छ । तर, यसमा रूसको आफ्नै सर्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)