एसियाली मुलुकमा अरुको तुलनामा ‘राम्रो’ कर दर हुनसक्छ : अमेरिकी विदेशमन्त्री
barnanmedia.com · Thu Jul 10 22:14:27 GMT 2025

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको व्यापार युद्धमा केन्द्रित आसियान वार्तामा भाग लिँदै एशियाली मुलुकहरूले बाँकी विश्वको तुलनामा ‘राम्रो’ कर दर प्राप्त गर्न सक्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ सम्म वासिङ्टनसँग सम्झौता नगरे २० भन्दा बढी देशमाथि दण्डात्मक कर लगाउने चेतावनीपछि रुबियोको मलेसिया भ्रमण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)