अभिनेता आर्यन अधिकारी वैवाहिक जीवनमा बाँधिए
barnanmedia.com · Thu Jul 10 22:20:49 GMT 2025

अभिनेता आर्यन अधिकारी बिहीबार वैवाहिक जीवनमा बाँधिएका छन् ।
उनले भक्तपुर स्थित दुवाकोटकी अनिषा केसीसँग विवाह गरेका हुन् ।उनको विवाह काठमाडौँको एक पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)