मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन

barnanmedia.com · Thu Jul 10 22:25:34 GMT 2025

मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो।

निष्कासन गरिनेमा सोनालाल सहनी, मेखबहादु तामाङ, राधाकृष्ण चौधरी, भिखारी चौधरी, उमेशप्रसाद राजबंशी, भीमप्रसाद घिमिरे, ललित राना, दिनेश प्रजा, खुमन आले मगर, मधु विक, सजिद मियाँ, बचेलाल पटेल, अनिल कुमार साह, बुद्धबहादुर नेपाली र मरेन्द्र बानियाँ रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)