महाधिवेशनमा आफैं सहभागी हुने,त्यसले पास गरेको दस्तावेजमा आफैं प्रश्न उठाउनु संगठनात्मक अराजकता हो ः महासचिव पोखरेल
barnanmedia.com · Thu Jul 10 22:28:33 GMT 2025

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधी हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताउनुभएको छ ।
विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । भेलामा उहाँले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरु राष्ट्रिय महाधिवेशनले संसोधन गर्न सक्ने भएकोले यसको बैधानिक ब्यवश्था जानकारी नै नलिइ महाधिवेशन प्रतिनिधी हुने कुरा सांगठनिक अराजकता भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)