मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलबाट करिब २९ लाख रुपैयाँबराबरको विदेशी मुद्रा बरामद

nepalnews.com · Wed Jun 17 16:15:34 GMT 2026

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २८ लाख ९३ हजार रुपैयाँ अवैध विदेशी मुद्रा बरामद गरेको छ।

विमानस्थल सुरक्षा कार्यालय गौचरले बुधबार जारी गरेको विज्ञप्तिअनुसार चीनको कुनमिङ जान लागेका ५१ वर्षीय मो यौलोङ र कतारको दोहा जान लागेका नेपाली ४० वर्षीय बेचन मियाँबाट उक्त रकम बरामद गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)