गोरखा अस्पतालमा कोभिड आइसोलेसन सञ्चालन गर्न महासंघ–महानगर सम्झौता
abhiyandaily.com
काठमाडौं (अस) । क्षेत्रपाटीस्थित गोरखा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिकाको वडा–१७ बीच सहमति भएको छ ।
कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालनसम्बन्धी सहमतिपत्रमा महासंघ अध्यक्ष शेखर गोल्छा र वडा–१७ का वडाध्यक्ष नवीन मानन्धरले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)