मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

lokaantar.com · Wed Dec 07 00:35:19 GMT 2022

झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रै अत्यधिक पाइएको छ ।

दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)