प्रहरीमा ३० वर्षे हटाउने खेल, मन्त्रालयबीच नै देखिएन तालमेल
nepalkhabar.com · Tue Dec 20 16:35:07 GMT 2022
सेवा अवधि हटाउने प्रस्ताव लागू गर्न आईजीपी र रोक्न डीआईजीहरुको चलखेल
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने तर प्रहरी महानिरीक्षक (आईजीपी) को कार्यकाल घटाउने प्रस्ताव अलमलमा परेको छ। मन्त्रीहरु नै बिदा हुन लागेपछि र नयाँ सरकारको जोडघटाउका कारण प्रहरी ऐन संशोधनको प्रक्रिया कानुन मन्त्रालयमा रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)