मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत सामग्री वितरण

rajdhanidaily.com · Sun Apr 07 23:38:52 UTC 2024

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको उपस्थितिमा संघले शनिबार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोलीमा राहत सामग्री वितरण गरेको छ ।

संघले सोही ठाउँमा बसोबास गर्ने न्यून आयस्रोत भएका ७२ घरपरिवारलाई खाद्यान्न तथा डस्ना वितरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)