बाढीमा अभिभावक गुमाएका बालबालिकालाई पढाउन ‘छात्रवृत्ति बैंक’
ekantipur.com · Wed Sep 09 15:41:29 GMT 2026

बाढीमा अभिभावक गुमाएका बालबालिकालाई पढाउन ‘छात्रवृत्ति बैंक’
आमाबाबु दुवै गुमाएका, दुईमध्ये एक गुमाएका, घर बगाएर/डुबाएर विस्थापित भएका, बाढीबाट प्रभावित भई विद्यालय जान नसकेका बालबालिकाको वर्गीकरण गरेर आवासीय सुविधा, पूर्ण एवं आंशिक छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गर्ने सरकारको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)