मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विकास बजेटलाई मन्त्रालय फुटाउनमा खर्च गरेर सत्ता टिकाउन खोजेको आरोप

ekagaj.com · Wed Jan 26 17:44:27 GMT 2022

विराटनगर - प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको वर्तमान सरकारले मन्त्रालय फुटाएर सत्ता टिकाउन खोजेको आरोप लगाउँदै सरकारका कामकारबाहीमाथि छानबिन गर्ने घोषणा गरेको छ ।

बुधबार प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले सरकारले विकास बजेटलाई मन्त्रालय फुटाउन र मन्त्री थप्नका लागि खर्च गर्न खोजेको भन्दै विरोध जनाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)