मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’

ratopati.com · Wed Jun 17 16:47:53 GMT 2026

काठमाडौंँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका जेनजी सन्तनु ढकालले सत्ताधारी दल रास्वपाका सभापति रवि लामिछानेसँग भेटेका छन् । उनले लामिछानेसँग सेल्फि हान्दै लेखेका छन्– ‘एकछिन एकछिन’ ।

उनले केही समय अगाडी गृहमन्त्री सुदन गुरुङसँग पनि भेटेका थिए । उनले प्रधानमन्त्री बालेनलाई रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुने बेलामा समेत भेटेका थिए । पछिल्लो समय उनले काठमाडौँमा विभिन्न ओहोदाका मानिसहरू भेटिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय