खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
ratopati.com · Wed Jun 17 16:47:46 GMT 2026

काठमाडौँ । श्रीलंकाली खेलाडीलाई धक्का दिएको आरोपमा भारतीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि कारबाहीको सिफारिस गरिएको छ।
श्रीलंकामा जारी भारत ‘ए’, अफगानिस्तान ‘ए’ र श्रीलंका ‘ए’ सम्मिलित एकदिवसीय सिरिज अन्तर्गत जुन १५ मा भएको खेलका क्रममा यो विवाद उत्पन्न भएको थियो । निर्धारित ५० ओभरको खेल टाइ भएपछि भएको सुपर ओभरमा भारत पराजित भएसँगै दुई देशका खेलाडीबीच मैदानमै भनाभन र घम्साघम्सी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
टी-२० विश्वकप