मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता

ratopati.com · Wed Jun 17 17:09:49 GMT 2026

काठमाडौँ फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगलले डीआर कंगो विरुद्ध सुरुवाती अग्रता लिएको छ।

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलमा पोर्चुगलका लागि युवा मिडफिल्डर जोआओ नेभेसले गोल गरेका हुन् । उनले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

टिप्पणीहरू