नेपाल लाइभ समाचार [२०७८ पुस १६]
nepallive.com · Fri Dec 31 16:57:00 GMT 2021
१. ठेकेदारको घरबाट डेरामा सर्न ठाउँ खोजिरहेको माओवादी अध्यक्ष प्रचण्डको स्पष्टीकरण, एमसीसी खारेज गर्न अनिच्छुक, केन्द्रीय सदस्यलाई जिल्लामै रहेर सक्रिय हुन निर्देशन (प्रतिनिधिलाई प्रचण्डको जवाफ)
२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तोक्यो प्रधानन्यायाधीश राणाको परिवार र आफन्तको सम्पत्ति छानविनका लागि अनुसन्धान अधिकृत, गैरकानुनी देखिए मुद्दा चलाइने (प्रधानन्यायधीशका परिवार छानविनमा)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)