मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई भारी अन्तरले हरायो, भारतलाई उछिन्दै शीर्ष स्थानमा

lokaantar.com · Thu Nov 02 01:00:48 GMT 2023

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डलाई भारी अन्तरले हराउँदै दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधवार राति पुणेमा सकिएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनको भारी अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)