‘बालेनको पुलिस होइन’ भन्ने प्रहरी नायब उपरीक्षकसँग सोधपुछ, केन्द्रदेखि स्थानीयसम्म यस्ता छन् आरोप
nepalpress.com · Thu Jul 09 03:00:09 GMT 2026

कैलाली । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
प्रहरी स्रोतका अनुसार चौधरीमाथि प्रधानमन्त्रीको नाम जोडेर दिएको अभिव्यक्तिबारे मात्र होइन, कार्यशैली र विगतका गतिविधिसम्बन्धी विभिन्न उजुरीका आधारमा सोधपुछ सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)