मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेभेसको गोलमा पोर्चुगललाई अग्रता

onlinekhabar.com · Wed Jun 17 17:15:22 GMT 2026

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले डिआर कंगो विरुद्ध छैटौं मिनेटमै अग्रता लिएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको समुह के को खेलमा जोआओ नेभेसले गोल गर्दै अग्रता दिलाएका हुन् । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेलिरहेहका छन् । उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीपछि लगातार छ विश्वकप खेल्ने दोस्रो खेलाडी बने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय