अधिकारीले पार्टी विधानको मस्यौदामाथि सदस्यता नविकरण गरेकोमा आत्मालोचित भए काशिनाथ , भने- ठूलो गल्ती भयो
barnanmedia.com · Fri Jul 18 22:36:52 GMT 2025

नेकपा एमालेको पोलिटब्युरो बैठकमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले आफूबाट ठूलो गल्ती हुन पुगेको बताएका छन् ।
आजबाट सुरु भएको पोलिटब्युरो बैठकमा स्थायी कमिटीका नेताहरुलाई पहिले बोल्ने पालोमा राखिएको थियो । जस अन्तर्गत अधिकारीले पार्टी विधानको मस्यौदामाथि कुरा राख्न ५ मिनेटको समय पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)