कर्मचारीका लागि नयाँ आचारसंहिता जारी, के-के गर्न पाइँदैन ? (पूर्णपाठ)
corporatenepal.com · Thu Jul 09 03:03:22 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता जारी गरेको छ। सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले कर्मचारीले पालना गर्नुपर्ने आचरणका मापदण्ड सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
आचारसंहिताअनुसार कार्यालय समयभित्र कार्यस्थल बाहिर जानुपरेमा सम्बन्धित सुपरिवेक्षकको पूर्वस्वीकृति लिनुपर्नेछ। साथै, लग बुकमा विवरण उल्लेख गरी आफ्नो शाखा, महाशाखा तथा सहकर्मी कर्मचारीलाई जानकारी गराएर सेवाको निरन्तरता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)