गाउँपालिकाको पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
barnanmedia.com · Tue Dec 10 21:58:45 GMT 2024

काठमाडौँ, २६ मङ्सिर : रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।
सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको सङ्गमस्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फु पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)