श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने
khabarhub.com · Tue Oct 08 16:59:26 UTC 2024

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ । श्रीलङ्काका मन्त्रिपरिषद्का प्रवक्ता विजिता हेरथले आगामी ब्रिक्स सम्मेलनमा आफ्नो देशले सदस्यका लागि आपिल गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)