मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानसेनापति श्रीमती र छोरासहित भारत भ्रमणमा

barnanmedia.com · Tue Dec 10 22:08:47 GMT 2024

प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा गएका छन्।

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि आज अपरान्ह भारतको राजधानी नयाँ दिल्लीतर्फ गएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)