आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारी , सशस्त्रमा महिनौंदेखि बढुवा रोक्का
barnanmedia.com · Tue Dec 10 22:14:24 GMT 2024

काठमाडौँ, २६ मङ्सिर : नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन छन्। उनीहरूलाई बढुवा भएको एक हप्ता बढी हुदा पनि जिम्मेवारी दिइएको छैन।
स्रोतका अनुसार भोलि उनीहरूले जिम्मेवारी पाउने छन्। गत १६ मंसिरमा सरकारले ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई डीआईजीमा बढुवा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)