कायरोमा भवन दुर्घटना, आठ जनाको मृत्यु
barnanmedia.com · Tue Dec 10 22:27:25 GMT 2024

काठमाडौँ, २६ मङ्सिर : मध्य कायरोमा मङ्गलबार छ तले आवासीय भवन ढल्दा आठ जनाको मृत्यु भएको र तीन जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
“नौ वटा एम्बुलेन्स घटनास्थलमा पठाइएको छ र उद्धारकर्ताहरूले भग्नावशेष उठाउन र कुनै घाइते वा शवको खोजी गर्न जारी राखेका छन”, स्वास्थ्य मन्त्रालयका प्रवक्ता होसम अब्देल गफ्फारले विज्ञप्तिमा भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)