५ गोलले बायर्न बन्यो तगडा
ratopati.com · Tue Dec 10 22:29:00 GMT 2024
काठमाडौं । जर्मनीको बायर्न म्युनिखले फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम आठ यात्रा लगभग सुरक्षित गरेको छ । नकआउट चरण प्लेअफमा पहिल्यै ठाउँ बनाइसकेको बायर्नले सोझै अन्तिम आठको यात्रा तय गर्ने सम्भावना बढेको हो ।
मंगलबार राती युक्रेनको सख्तर डोनेत्स्कलाई उसैको घरेलु मैदानमा ५-१ गेल अन्तरले हराएको हो । लिग चरणका अन्तिम दुई खेल माँकी हुँदा बायर्नले १ खेल गुमाएको छ भने चार खेलमा स्पष्ट जित र एक बराबरी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)