कैलालीबाट अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना , १३ जना घाइते
ekantipur.com · Tue Oct 08 17:28:55 UTC 2024
अछाम — कैलालीबाट अछामतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका –२ तल्लो डुङगेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
सु.प्र०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)