मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुडानको बजारमा हवाई आक्रमण, १०० भन्दा बढीको मृत्यु

deshsanchar.com · Tue Dec 10 22:54:23 GMT 2024

उत्तरी डार्फरको बजारमा सुडानी सेनाको हवाई आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको मङ्गलबार लोकतन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ ।

इमर्जेन्सी लयर्सले सोमबार भएको हवाई आक्रमणमा सयौँ घाइते भएको बताएको छ । यो आक्रमण एल–फासेर राज्यको राजधानीबाट करिब १८० किलोमिटर पश्चिममा पर्ने काबकाबिया सहरमा भएको थियो । यहाँ परामिलिट्री र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले मे महिनादेखि घेराबन्दी गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)