मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीका गृहमन्त्री र सांसदहरूलाई जसपा नेपालले स्पष्टीकरण सोद्धै

onlinekhabar.com · Fri Jun 05 14:27:40 GMT 2026

२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जसपा पार्टीलाई मान्यता नदिएपछि यो पार्टीबाट बनेका प्रदेश सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूलाई उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले स्पष्टीकरण सोध्ने भएको छ ।

निर्वाचन आयोगले २०८१ मा जसपा नेपालबाट विभाजित भएको अशोक राई नेतृत्वको जसपालाई दल दर्ता गरिदिएको थियो । आयोगको यो निर्णयविरुद्ध उपेन्द्र यादवको पार्टीले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले राई नेतृत्वको जसपा दर्ताको निर्णय खारेज गरेपछि यो पार्टीको कानुनी हैसियत समाप्त भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय