चिया निर्यातमा भारतीय अवरोध र सरकारको उदासीनता, झापाका बगान पनि बिहीबारबाट बन्द हुँदै
deshsanchar.com · Wed Jun 17 14:22:24 GMT 2026

झापा- भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा करिब डेढ महिना (४५ दिन)देखि लगाएको अवरोध हटाउन कतैबाट पनि ठोस पहल नभएपछि झापाका चिया उद्योग र बगानहरू बन्द भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)