‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको छ : मन्त्री गुरुङ
dainikonline.com · Mon Apr 12 16:21:22 GMT 2021
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताएका छन।
टेकपाना मिडियाले आज यहाँ आयोजना गरेको ‘दूरसञ्चार नीतिगत बहस शृङ्खला’ मा उहाँले ‘फाइभजी’ सेवाको परीक्षण गर्ने निर्णय भइसकेकाले यो सेवाको चाँडै नै परीक्षण हुने बताएका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)