मोरङको लेटाङ घटनाका दोषीलाई कारबाही गर्न आग्रह
nepalipatra.com · Fri Mar 25 05:29:45 GMT 2022
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीलाई कानून दायरामा ल्याउन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानुनी दायरामा ल्याउन, घाइतेको निःशुल्क स्वास्थ्योपचार गर्न भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)