कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु
deshsanchar.com · Sun May 24 15:34:43 GMT 2026

हुम्ला – कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन्। बन्दको आयोजना हिमाली युवा क्लवका मागहरु पुरा भएको जनाउदै आईतबार बेलुका सात वजेबाट बन्द फिर्ता लिएपछि यातायात सेवा सुचारु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)