आइपिएल: पूरा भयो प्लेअफ समिकरण राजस्थान शीर्ष चारमा उक्लिएसँगै बाहिरियो पञ्जाब
deshsanchar.com · Sun May 24 15:18:37 GMT 2026

इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ। आइतबार साँझ सम्पन्न खेलमा राजस्थानले मुम्मबइ इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो। राजस्थानले प्लेअफमा स्थान बनाएसँगै पञ्जाब किंग्स भने प्रतियोगिताबाट बाहिरिएको छ। यो सँगै प्लेअफ पुग्ने सबै चार टिमको तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)