मिल्स गोल्डकपः प्रहरीसँग पेनाल्टीमा पराजित हुँदै साविक विजेता लेटाङ बाहिरियो
deshsanchar.com · Sun May 24 15:06:04 GMT 2026

मोरङ – विराटनगरमा जारी मिल्स गोल्डकपमा साविक विजेता लेटाङ फुटबल क्लब पहिलो खेलमा पराजित हुँदै बाहिरिएको छ। गोल्डकपको दोस्रो दिन आइतबार भएको खेलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीसंग पेनाल्टी सुटमा ४–३ गोलअन्तरले पराजित हुँदै लेटाङ गोल्डकपबाट बाहिरिएको हो। जित हात पारेको कोशी प्रदेश प्रहरी कार्यालयको टोली भने सेमीफाइनलमा प्रवेश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)