मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागूऔषध नियन्त्रण अभियानमा पालिका

gorkhapatraonline.com · Thu Jan 12 01:15:49 GMT 2023

बर्दिबास समाचारदाता

बर्दिबास, पुस २८ गते। मुलुककै लागि जटिल समस्या तथा चुनौती बनेको लागूऔषध नियन्त्रण गर्न स्थानीय तहले औपचारिक रूपमै अभियान सञ्चालन गरेको छ । महोत्तरीको सीमावर्ती मनरासिस्वा नगरपालिकाले लागूऔषधमुक्त समाज निर्माणका लागि चारवर्षे अभियान सुरु गरेको हो । सो अभियान सञ्चालन गर्न नगरपालिकाले चालू आर्थिक वर्षका लागि पाँच लाख रुपियाँ बजेटसमेत विनियोजन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)