पहिलो हाफमा पोर्चुगललाई डीआर कंगोले बराबरीमा रोक्यो
shilapatra.com · Wed Jun 17 17:50:00 GMT 2026

फिफा विश्वकप २०२६ को पहिलो खेलको पहिलो हाफमा पोर्चुगलले बराबरी खेलेको छ ।
अमेरिकाको टेक्ससस्थित हस्टन स्टेडियम रंगशालामा पोर्चुगलले डीआर कंगोविरुद्धको खेलको पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको हो ।
पोर्चुगलका लागि छैठौँ मिनेटमा जोआओ नेभेस गोल गरेका थिए ।
भने, कंगोले इन्जुरी समयमा गोल गरेको हो ।
प्रकाशित मिति: बुधबार, असार ३, २०८३
२३:३५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा