मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावमा गठबन्धन नगर्ने प्रचण्डको बोली तीन दिन पनि टिकेन, उपनिर्वाचनमा गठबन्धन गर्न खुला

barnanmedia.com · Tue Oct 08 21:50:35 UTC 2024

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार घोषणा गरेका थिए, आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने छ।’

माओवादी दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाटमा उनले भनेका थिए, ‘विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुग्यो। अब देशव्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको छ, त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने छ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)